२९ पुस २०८१, सोमबार | 13 Jan 2025, Monday
जन आस्था
मंसिर २३, २०७७
0 shares
बेलायतको उत्तरी आयरल्याण्ड निवासी ९० वर्षकी महिला पहिलो फाइजर कोरोना भ्याक्सिन लगाउने विश्वकै पहिलो व्यक्ति बनेकी छन् । बीबीसीका अनुसार हजुरआमा उमेरकी बृद्धालाई लगाएपछि बेलायतले औपचारिक रुपमा कोरोना भ्याक्सिनको सुरुवात गरेको हो ।
टिप्पणीहरू