बालुवाटारमा जुटे दुई अध्यक्ष
लामो समयदेखि जारी अन्तर्पार्टी संघर्षका वीच नेकपाका दुई अध्यक्षवीच अहिले प्रधानमन्त्री निवासमा भेटवार्ता शुरु भएको छ ।
स्थायी समिति बैठक २७ गतेसम्मका निम्ति रोकेर प्रस्तुत दस्तावेजहरु अध्ययन गर्न नेताहरुलाई समय दिइएको छ ।
वार्ता गर्दिन भन्ने अडान् र त्याग गर्ने बेला आयो भन्ने मागका वीच आजको भेट्घाटले कस्तो नतिजा ल्याउने हो यसै भन्न सकिन्न ।
टिप्पणीहरू