सँसद विघटनबिरुध्दको मुध्द्दा प्रधान न्यायाधीश स्वयंले हेर्दै

सँसद विघटनबिरुध्दको मुध्द्दा प्रधान न्यायाधीश स्वयंले हेर्दै

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई अवैध ठहर्याउंँदै परेका करिव एक दर्जन रिटमा आजको पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर स्वयंले यी सबै रिट्को एकमुष्ट सुनुवाइ गर्न लागेका हुन् ।

टिप्पणीहरू