सल्लाहकारले छाडे बादलको साथ

सल्लाहकारले छाडे बादलको साथ

गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आजदेखि लागू हुनेगरी बादलसँग अलग भएको घोषणा गरेका छन् । मन्त्रीको निजी सचिवालयमासमेत लामो समयदेखि रहँदै आएका पथिकले थापा बालुवाटार समूहतिर लागेपछि साथ छाडेका हुन् ।

केही दिनदेखि बालुवाटार र खुमलटार दुबैतर्फ नदेखिएका बादलले अध्यक्षपछिको दोस्रो स्थान सुरक्षित हुने जोडघटाउ लगाउँदै प्रचण्डको साथ छाडेका हुन् ।

टिप्पणीहरू