को-को पुगे बहादुर भवन ?
अहिले कान्तिपथस्थित बहादुर भवन (निर्वाचन आयोग)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड र माधवकुमार नेपाल) पक्षका केन्द्रीय सदस्य तथा साँसदहरु बहुमतका आधारमा आधिकारिक मान्यताको निम्ति पैरवी गर्न पुगेका छन् ।
जसमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना हुनुहुन्छ । अन्यलाई जमलस्थित एल्लोपगोडा होटेल गाडि रोकिराखिएको छ ।
टिप्पणीहरू