टेलिकम सुुरक्षाकर्मीको युनियन

टेलिकम सुुरक्षाकर्मीको युनियन

नेपाल टेलिकमको कार्यालय बबरमहलमा कार्यरत सुरक्षाकर्मीहरूले पेशागत हक हितको लागि टेलिकम स्वतन्त्र इकाई कमिटी गठन गरेका छन् । मिलनध्वज केसीको अध्यक्षतामा गठित सात सदस्यीय कमिटीको उपाध्यक्षमा अप्सरा अधिकारी, सचिवमा कमल नेपाली, कोषाध्यक्षमा टिका पराजुली र सदस्यहरूमा मोहनबहादुर गुरुङ, प्रेमप्रसाद रेग्मी र प्रदिप कँडेल रहेका छन् ।

हिजै उक्त कमिटीको गठन क्रममा थप सदस्यता वितरण गरिएको र प्रचलित श्रम ऐन र नियमबमोजिम हक अधिकारको लागि कमिटीले पहल गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

टिप्पणीहरू