भोलि बिदा,आज अन्तिम बहस
सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेसङ्गै तीस गतेको भाकाभित्र प्रधानमन्त्री पक्षले आजै बहस सक्नुपर्ने बाध्यता आइपरेको छ । गृह मन्त्रालयको विज्ञप्तिमा शुक्रबार परेको सोनाम ल्होसाको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था र विदेशस्थित नेपाली नियोगहरूमा समेत बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू