जापानमा ७ रेक्टरको भूकम्प
जापानको उत्तरपूर्वी तटमा रहेको फुकुशिमा क्षेत्रमा केहीबेर अघि शक्तिशाली भुकम्प गएको छ ।
फुकुशिमा त्यहि क्षेत्र हो जहाँ १० वर्षअघि गएको शक्तिशाली भुक्म्पका कारण आएको सुनामीले आणविक भ्टटीमा समेत क्षति पुर्याएको थियो भने हजारौंको ज्यान गएको थियो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार स्थानीय समयअनुसार आज साँझ ७ बजेर ५२ मिनेटमा गएको शक्तिशाली भूकम्पको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पको धक्का निकै टाढाको राजधानी शहर टोकियोमा समेत गरिएको थियो ।
टिप्पणीहरू