प्रचण्ड-माधवले दिए बन्जाडेलाई जिम्मा

प्रचण्ड-माधवले दिए बन्जाडेलाई जिम्मा

नेकपा (बहुमत) रिक्त स्थान भर्दै नेकपा (बहुमत) ले प्रोगेसिभ इञ्जिनियरिङ्ग एसोसियएसन नेपालको संयोजक र सहसंयोजकको जिम्मेवारी नन्दलाल बञ्जाडे र छबिराज पोखरेललाई दिएको छ ।

माघ १ र २ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले रिक्त पदहरुमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेबमोजिम बञ्जाडे र पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो । पार्टीले मातहत निकायका रिक्त पदहरुमा पनि क्रमशः पदपूर्ति गर्दै जाने बताएको छ ।

टिप्पणीहरू