२०४७ को संविधान फर्काउन माग
संयुक्त राष्ट्रिय नागरिक आन्दोलन समितिले २०४७ सालको संविधान लागू गर्न माग गर्दै आज बिहान जनप्रदर्शन र झण्डा र्यालीको आयोजना गर्ने भएको छ ।
बिहान साँढे ११ बजे माइतीघर मण्डलामा विशाल जनप्रदर्शन र झण्डा र्याली गरेर २०४७ को संविधान लागू गर्न जोडदार ढंगले माग गरिने बताइएको छ ।
टिप्पणीहरू