बिहानै माओवादी स्थायी समिति बस्दै
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा अहिले बिहान ८ बजेका लागि बैठक बोलाइएको बताइएको छ ।
बैठकमा समसामयिक राजनीति,वादलहरुसङ्ग सोधिएको स्पस्टिकरण र सत्ता समीकरणको निम्ति भइरहेका विभिन्न पहलबारे आवश्यक छलफल तथा निर्णय गरिने बुझिएको छ ।
टिप्पणीहरू