देउवा किन मानसिक दवावमा ?
(जनआस्था विशेष रिपोर्ट,अहिले बिहान १० बजे janaaastha.com मा)
उसै त वाइडबडी जहाज खरिदको फाइलले तनावमा पर्दै आउनुभएका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवामाथि एक्कासी अर्को तनाव थप्ने काम भयो । बिराटनगरमा जहाजबाट ओर्लनासाथ भन्न थाल्नुभयो-हामी अविश्वास ल्याउँदैनौँ,सरकारमा पनि जाँदैनौँ ।
सधैं पदको खोजीमा रहने गरेको आरोप छ उहाँमाथि । चार चोटिसम्म त प्रधानमन्त्री नै भैसक्नुभएको छ,बेलै नपुगी पाचौं अवसर स्वयंले उहाँलाई पछ्याउँदैछ तर उहाँ भने पदले भेट्टाउला भनेर पछाडि नफर्की कुदेको कुद्यै हुनुहुन्छ ।
कस्मात के खण्ड खातिर आइपरेर हो यस्तो भएको ?
एकछिनको पर्खाइले यसको खुलासा गर्नेछ । janaaastha.com मार्फत ।
टिप्पणीहरू