माधव नेपालमाथिको कारबाही फुकुवा

बालुवाटारमा भर्खर बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसहितका ४ जना नेतामाथिकाे कारवाही फिर्ता लिइएको निर्णय सुनाउनुभएको छ ।

यसवीच आगामी बाटोबारे कानूनी परामर्श गर्न शम्भु थापा,गाेविन्द बन्दी,टीकाराम भट्टराईसहितकाे टाेली माधव नेपाल निवास,कोटेश्वर पुगेकाे छ ।

टिप्पणीहरू