सुवास सांघाई

समात्नैपर्ने अर्का पात्र सुवास सांघाई

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व विवादसँगै अन्यत्र रहेका त्यस्तै सरकारी जग्गाको समेत कुरो उठ्न थालेको छ ।  बाँसबारी काण्डपछि इलाम र झापाका सात वटा चियाबगान कौडीको मोलमा व्यक्तिलाई लिजमा दिइएको प्रसंग उठेको हो । गिरिजा सरकारले ६५ प्रतिशत शेयरसहित त्रिवेणी ग्रुपलाई ३२ सय बिघा जग्गामा रहेको सात बगान र कारखाना ५० वर्षका लागि लिजमा दिएको र, आफूसँग जम्माजम्मी ३५ प्रतिशत सेयर राखेको थियो ।  निजीकरण गरिएका अन्य कम्पनीझैँ नेपाल चिया …