प्रधानसेनापति प्रभुराम शर्मा

सेनापतिका सामान सारिँदै, अर्का जर्नेललाई थप संकट

एउटा कर्णेल अमेरिकादेखि तानिएर छिट्टै बर्खास्त हुने स्थितिमा, दोस्रो वरीयताका जर्नेल जन्ममितिको लफडामा, अनि प्रधानसेनापति प्रभुराम शर्माले दहीच्युरा खाने असार १५ को शुभ साइतदेखि शशी भवनबाट आफ्ना सरसामान सीतापाइला सार्ने योजना ।  नेपाली सेना अहिले यस्तो भद्रगोलका बीचमा गुज्रिरहेको छ । भदौ २४ गते अनिवार्य अवकाश हुने कारण साउन २४ देखि बिदामा बस्ने तयारी गरिरहेका सेनापतिले आफूपछिको प्रधानसेनापतिका उम्मेदवारको कैफियत जाँच्न २ जना मेजर खटाएर  सरकारी निवास शशी …