चाइना साउदर्न एयरलाइन्स

चाइना साउदर्नको काठमाण्डौ केन्द्रित नयाँ विमान

चाइना साउदर्नले आजदेखि काठमाडौं–ग्वाङझौ–काठमाडौं रुटमा नयाँ विमान प्रयोग गरेको छ । एअरबसको ए ३२० नियो विमान उडानमा प्रयोग गरिएकाले यात्रुलाई थप आराम हुने विश्वास एअरलाइन्सले लिएको छ । कम्पनीले भनेको छ, ‘ए ३२०नियो जहाज पहिलेको ए ३१९नियोभन्दा ठूलो छ । धेरै सीट छन् । क्याबिन डिजाइन सुधारिएको छ भने सिट व्यवस्थापन पनि आधुनिक भएकाले यात्रुहरुले खुल्ला महसुस गर्नेछन् । विमानको सिट वरपर यात्रुले सुविधाका थप विकल्पहरु पाउँछन् । यसले यात्रा आरामदायी बनाउन…