नेपाली सेना  

यस्ता जर्नेलका असलियत

नेपाली सेनाका जर्नेलको राष्ट्रप्रेम र अनुशासनको भाषण पनि आम्दानीको राम्रो बाटो भएको छ र यसलाई कानुनी तवरबाट रक्षा गर्न सिपाहीलाई बोर्डमा राखेर सदर गराइन्छ, आउरेबाउरे धुपौरे स्टाफ राखेर जयजयकार गरिन्छ । सिपाही सबै घरकाज अनि विपतमा सेना परिचालन हुन १२ बज्छ । भूपू एकतारे जर्नेललाई पनि घरकाज सिपाही दिन परेको छ । अझ दुईतारेलाई त दक्ष ड्राइभरसहित ३–४ जनाको सेवा उपलब्ध छ । कति भूपू खुलेआम सहुलियतको बहालवाला ड्राइभर लिएर राजीतिक कार्यक्रममा सरिक हुन्छन् । कमाण्डभन्दा …