सिंहदरबारमा ‘बम

भिआइपीहरु १ बजेसम्म किन सिंहदरवार छिर्न सकेनन् ?

नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० मा आज बिहान एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफूले सिंहदरबारमा ‘बम राखेको’ बताए । सो फोनपछि प्रहरी संशकित बन्यो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ मा बिहानैदेखि खैलाबैला मच्चियो । सिंहदरबार वरपर सुरक्षा व्यवस्था बढाइयो ।  सिंहदरबारको सुरक्षार्थ खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश घिमिरेको कमाण्डमा प्रहरी टोली बम खोज्नतर्फ लाग्यो । उनी सिंहदरबार र संसद् भवनको चक्कर लगाउन थाले । काठमाडौं उ…