रोमियो जुलियट ल

कलिलैमा करणीको सजायँ कटाइँदै

‘टिनएज रिलेसन’ लाई छुट्टै कानुनी व्याख्या गर्न ‘रोमियो जुलियट ल’ ल्याउने गृहकार्य चलिरहँदा विवाहको उमेर घटाउने विषय पनि बहसमा आएको छ । उमेर नपुग्दै हुने यौन सम्बन्धलाई बलात्कारका रूपमा परिभाषित गर्ने मौजुदा कानुनी व्यवस्था बदल्ने तयारीअनुरूप दुई वटा विकल्पउपर छलफल शुरु भएको हो । बालबालिकासम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा अहिले क्याबिनेटमा छ ।  संशोधन विधेयकको मस्यौदा निर्माणमा संलग्न गृह मन्त्रालयको एक उच्च कर्मचारीका अनुसार विवाहको उमेर…