मदन रेग्मी

कहाँ कमल, कहाँ अहिलेका नेता

कमल कोइराला र मेरो करिब ७० वर्षदेखिको मित्रता हो । जेल पनि सँगै पर्‍यौँँ २०१२ सालमा । लामो समयसम्म हाम्रो मित्रतामा कुनै समस्या आएन । कमलका बुबा प्रधानमन्त्री र मेरो बुवा गृहमन्त्री हुनुहुन्थ्यो । त्योबेला हामी जनअधिकार फोरमबाट विरोधमा थियौँ । सरकारले जारी गरेको निषेधाज्ञा तोड्ने क्रममा पक्राउ परेका हौं । ऊ विराटनगर र म उपत्यकाबाट राजनीतिमा होमिएका थियौँ । ऊ बाहिर गयो २०१७ सालपछि । कमल बनारसमा रहँदा–बस्दा पनि म भेट्ने गर्थें । त्यहाँबाट फर्केर आएपछि यहाँ नि…