भन्सार कर

भन्सार शुल्क बढाउने अमेरिकी निर्णयलाई चीनको जवाफ

चीनले अमेरिकाबाट आयात गरिने सामानमा थप भन्सार शुल्क लगाउने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाबाट आयात गरिने सामानमा आगामी बिहीबारदेखि थप ३४ प्रतिशत भन्सार कर बढाइएको घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलगायत विश्वका अधिकांश मुलुकबाट आयात हुने सामानमा भन्सार दर बढाएपछि चीनको राज्य परिषद्अन्तर्गत भन्सार महशुल आयोगले उक्त जवाफ दिएको हो । अमेरिकाले पछिल्लो समय बढाएको भन्सार करसमेत जोड्दा चिनियाँ सामानहरुमा ४३ प्रतिशतसम्म कर लगाइएको छ । पारस्प…