राष्ट्रपति डोनाल्ड ट्रम्प
टिकटक हत्याउने क्रममा ‘स्वामित्व बेच्न वा प्रतिबन्ध खेप्न’ चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक एप अमेरिकी व्यवसायीलाई खरिद गराउन नयाँ बहाना निकालेका छन् । यसअघि जो बाइडेन सरकारले प्रतिबन्ध लगाएको उक्त एपलाई ट्रम्पले शपथलगत्तै फुकुवा गरिदिएका थिए । अहिले सोही एप चिनियाँ व्यवसायीको स्वामित्वबाट अमेरिकीलाई दिलाउन ७५ दिनको म्याद दिइएको छ । अमेरिकालाई स्वामित्व बेच्नुपर्ने शर्तमा उक्त म्याद दिइएको विश्लेषण छ । तर, टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले बिक्रीबारे कुनै ‘डिल’ नभएको ज…