मेयर हर्कराज साम्पाङ
रित्तो गाग्री छाडेपछि प्रधानमन्त्री कार्यालयमा ‘इन्ट्री’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । हिजो बेलुकी काठमाडौं आइपुगेको साम्पाङ नेतृत्वको प्रतिनिधिमण्डलले केही बेरअघि सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको छ । सो क्रममा मेयर साम्पाङले लामो समयदेखि धरानबासीले भोग्दै आएको खानेपानी समस्याबारे जानकारी गराएका छन् । संघीय सरकारले चाहेमा धरानबासीले छोटो समयमै खानेपानीको समस्याबाट मुक्त हुने साम्पाङको तर्क थियो । जवाफमा प्रधानमन्त्री ओलीले पनि संघीय स…