चीन

राष्ट्रपति र प्रधानमन्त्रीलाई चीन लाने तयारी

मित्रराष्ट्रको सहयोगमा निर्माणाधीन विकाससँग सम्बन्धित योजनाबारे नेपालका लागि चिनियाँ राजदूत छन सोङ र परराष्ट्रसचिव भरतराज पौड्यालबीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । सो भेटघाटमा ३ वर्षदेखि कोभिड १९ का कारण अवरुद्ध चिनियाँ निर्माण कम्पनीको संलग्नता रहेका विकास निर्माण कार्यबारे छलफल भएको परराष्ट्र स्रोतले बताएको छ । काठमाडौंको रिङरोड र नारायणगढ–बुटवल सडकखण्डलगायत दर्जनौं योजना सम्पन्न गर्न समन्वय र सहकार्यलाई मजबुत बनाउँदै अघि बढाउन राजदूतले तत्परता देख…