वर्षा

लगातारको वर्षापछि राजधानीका सडक अस्तव्यस्त

रातिदेखि परेको लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवगमन प्रभावित भएको छ । चोकहरुमा ट्राफिक जामको अवस्था छ ।  वर्षाले नदी तथा खोलामा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका करिडोर क्षेत्र हुँदै यात्रा गर्दा सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।  सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने जनाउँदै कार्यालयले संयमित भएर सीमित गतिमा सवारी…