प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभालाई सम्बोधन, आपसी विश्वासमा जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो ।  भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको उहाँको भनाई छ । हतियारमा खर्च बढेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले २०३० को एजेन्डा कार्यान्वयनमा स्रोतसाधनको चरम अभाव भएको उल्लेख गर्नुभयो  । …

Page 3 of 9