प्रधानमन्त्री

प्रधानमन्त्री कार्यालयमा लाँदाको यही हो त प्रगति ?

चाहिन्थ्यो ‘दक्षता’, लोभ गरिँदैछ, ‘अक्षता’ को ! देशलाई दशैंले छपक्कै छोपेको छ । तर, भन्सार राजश्व संकलन र आयातजन्य व्यापारको स्थिति निराशलाग्दो छ । मूलतः कर प्रशासनसँग सम्बन्धित व्यक्तिहरूको सक्रियतामा राजश्व संकलनका विषय गाँसिएका हुन्छन् । उक्त क्षेत्रका कर्मचारीको दक्षताको मापन नै कर बटुल्न कति सक्यो भन्नेबाट हुन्छ । तर, दक्षतामा दिनुपर्ने ध्यान ‘अक्षता’, अर्थात्, टीकाटालो गरी दान–दक्षिणा बटुल्नेतिर लागेको छ । त्यसमाथि स्वदेशमा रोजगारी भ…

Page 2 of 9