प्रधानमन्त्री

बेइजिङस्थित नेपाली दूतावासमा प्रधानमन्त्रीको सम्बोधन (भिडियो)

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बेइजिङमा दुई वटा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । अस्ति बिहान हाङचाउ पुग्नुभएका दाहाल राष्ट्रपति सि जिनपिङसँगको शिष्टाचार भेटवार्ता र १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएर हिजो बिहान राजधानी बेइजिङ जानुभएको थियो ।  दिउँसो ३ बजे दुई मुलकका व्यापारी र व्यवसायीहरुको सम्मेलनलाई सम्बोधन गर्नुभयो । कार्यक्रम बेइजिङस्थित चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेशनल ट्रेडको सभाहलमा भएको हो । प्रधान…

Page 4 of 10