कुटपिट 

कन्सर्टमा बालेन समर्थकद्वारा नाराबाजी, सरकार समर्थितद्वारा कुटपिट

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि कुटपिट भएको छ । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ कार्यक्रममा पुगेका बालेनका समर्थक कुटिएका हुन् । भर्खरै शुरु भएको कन्सर्टमा केही युवाले बालेनको नाम लिँदै नाराबाजी गरेपछि त्यहाँ खटिएका सरकार समर्थित युवाहरुले आक्रमण गरेको बताइन्छ । लफडा चर्कने सुरसार हुँदै गर्दा तत्काल प्रहरी पुगेकाले अवस्था सामान्य भएको बुझिएको छ । अहिले बालेन समर्थक र आक्रमणमा संलगन युवाहरु तितरवितर भैसकेक…