मीनबहादुर

एउटै नामका दुई व्यक्तिद्वारा एकाएक समाज तरंगित

‘सरकारलाई पैसा र शक्ति दिनु भनेको भर्खरको उमेरकाहरुलाई ह्विस्की र कारको साँचो दिनुजस्तै हो ।’ यो प्रख्यात अमेरिकी राजनीतिक विश्लेषक प्याट्रिक जेक ओरुर्कको भनाई हो । अमेरिकाका राजनीतिक पार्टीहरुलक्षित यो टिप्पणी गरेका उनको दुई वर्षअघि निधन भैसकेको छ । तर सत्ता र शक्तिसँग राजनीतिक दलको सम्बन्ध बुझाउन उनले गरेको उक्त टिप्पणी संसारभर दृष्टान्तका रुपमा प्रयोग हुने गरेको छ । यसबारे थप चर्चा गर्नुअघि मूल विषयमा प्रवेश गरौँ । आज कात्तिक १ गते । महिनाको अन्तिमसम्म के (…