टिआरसी

आयोग गठनका लागि सर्च कमिटी टुंग्याउने सहमति

शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन टिआरसी आयोग गठन गर्न र त्यसअघि 'सर्च कमिटी' बनाउन प्रमुख तीन दल सहमत भएका छन् ।  आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनन आयोग गठनका लागि सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो । भोलि बस्ने क्याविनेट बैठकले उक्त कमिटीको नाम टुंगो लगाउने बताइएको छ ।  अघिल्लो सरकारकै पालामा सर्च कमिटी गठन गरिएको तर त्यसले पूर्णता पाउन नसकेकाले अहिल…