उमेश श्रेष्ठ
४५ वर्षअघिको २ हजार अहिले कति ?
काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षको जिम्मा दिइएपछि एकथरी काँग्रेसजनले २ हजार रुपैयाँको चर्चा गरेका छन् । सभापति शेरबहादुर देउवाले आजदेखि विवादास्पद तर अर्बपति उमेश श्रेष्ठलाई पार्टीको कोषकै साँचो दिनुभएको छ । तीन वर्षअघि उनी देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिले स्वास्थ्य राज्यमन्त्री र पछि विना विभागीय राज्यमन्त्रीको हैसियतमा लामो समय प्रधानमन्त्री कार्यालयमा बसेका थिए । चुनावमा रवि लामिछानेसँग हारेका श्रेष्ठले नाफाको लागि नगरेको व्यवसाय बिरलै होला । लिटिल…