समाचार

पुराना नोट पाखा,नयाँ नोटको डिजाइन शुरु

बंगलादेशमा चलनचल्तीका सबै नोटको सट्टा नयाँ नोट प्रचलनमा ल्याउने तयारी शुरु भएको छ । हालैको राजनीतिक परिवर्तनपछि त्यहाँको अन्तरिम सरकारले बंगलादेशी टाकाको सबै दरका नोटमा अग्रभागमा राखिएको शेख मुजिबर रहमानको फोटो हटाउने निर्णय गरेको छ । त्यहाँको अर्थ मन्त्रालयले सबै दरका नोटको नयाँ डिजाइनका लागि केन्द्रीय बैंकलाई निर्देशन दिएको बताइएको छ । आगामी छ महिनाभित्र नयाँ नोटको डिजाइन सकिने छ भने,प्रत्येक दरका लागि चार नयाँ फरक डिजाइन पेस्ज गरिने छ । नयाँ दरका नोटहरु आग…

Page 1 of 1305