सुनसरीमा नेकपा एकीकृत समाजवादीको प्यानल विजयी

सुनसरीमा नेकपा एकीकृत समाजवादीको प्यानल विजयी

सुनसरीको एउटा पालिकाको वडामा सत्तागठबन्धन नेकपा एकीकृत समाजवादीको प्यानल विजयी भएको छ ।

हरिनगरा गाउँपालिका ७ मा वडाध्यक्ष सहित उक्त पार्टीका सबै उम्मेदवार विजयी भएको जनाइएको छ ।

टिप्पणीहरू