अर्थ

सरकारले दोस्रो पत्र पठाएपछि मीटरब्याज पीडितहरु वार्तामा बस्न राजी

सरकारले मीटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले मीटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई दोस्रो पत्र पठाएर वार्तामा आउन औपचारिक आग्रह गरेको हो ।  मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । ‘मीटरब्याज समस्या समाधानको लागि मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकोले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनुहुन आदेशानुसार अनुरोध छ,&rsquo…

Page 6 of 50