जीवनको रङ

छोरीलाई फिल्मी लाइनमा छिराउन

पुराना सेलिब्रिटीलाई निर्माता, निर्देशकले पत्याउन छाडिहाले । साना तथा ठूला पर्दामा काम पाउन छाडेपछि आफैँ लगानी गरेर भए पनि रहर त पूरा गर्नै पर्‍यो । केही नपाए आफ्नै युट्युब च्यानलमा भए पनि देखिनै पर्‍यो ।  झरना थापा, करिष्मा मानन्धर, भुवन केसी, नारायण पुरी, टीका पहारी, सोभित बस्नेतहरूको पदचाप पछ्याउँदै छन् राजाराम बुढाथोकी । यसअघिका पुराना कलाकारले धमाधम तिनलाई लगानी गर्न लगाउने, फिल्म बनाउने, सन्तानलाई नायक वा नायिकाका रूपमा खेलाउँदै आएकोमा पुराना…

Page 1 of 9