जीवनको रङ

मृत्यु जितेर कृतिको मुस्कान

मृत्युलाई जितेर फर्किएका अर्थात् पुनर्जन्म पाएका बैंकर हुन् अश्विनकुमार पुडासैनी । गत वर्ष २६ साउनमा कर्णाली प्रदेशस्थित नेपाल बैंकको शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा एक्कासी हृदयाघात भयो । व्यवसायी ज्योति अधिकारीहरूको सहयोगमा रेस्क्यु गरेर उनलाई बाँसबारीस्थित गंगालाल हृदयरोग अस्पतालमा पु¥याइयो । डा अरुण मास्केको उपचार र उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर फर्किए । पुनर्जन्म पाएका पुडासैनीले मृत्युलाई नजिकबाट साक्षात्कार गरे पछि देश र जनतालाई …

Page 1 of 8