जीवनको रङ

प्राज्ञमा जान र दोहोरिन भयंकर प्रयत्न

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सदस्यलाई आजीवन तलब–भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले दायर गरेको रिट विचाराधीन छ । त्यही  एकेडेमीको नेतृत्वमा जान अहिले साहित्यकारबीच तीव्र प्रतिस्पर्धा छ । पुस १ गतेदेखि एकेडेमी पूर्णरूपमा पदाधिकारीविहीन स्थितिमा पुगेको छ । असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य–सचिव जगतप्रसाद उपाध्याय चारवर्षे कार्यकाल सकेर घर फर्किएका छन् भने अघिल्लो महिनाबाटै उपकुलपति डा. जगमान गुरु…

Page 2 of 9