जीवनको रङ

रारामा देखियो कमलादीको रमिता

एकातिर राज्यकोष तन्नम, कर्मचारीलाई तलब, निवृत्तलाई पेन्सनदेखि सामाजिक सुरक्षा भत्तासम्म खुवाउन नसक्ने स्थितिमा छ । अर्काेतिर ‘नयाँ जोगी’लाई सरकारी बजेट सकाउने ध्याउन्न । साहित्यको श्रीवृद्धिमा लाग्नुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी बजेट उडाउनतर्फ केन्द्रित हुँदा अहिले साहित्यिक वृत्तबाटै आलोचनाको शिकार हुँदै छ ।  प्रगतिशील लेखक संघको परिषद् बैठकका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमल निभा, सदस्य सचिव धनप्रसाद सुवेदी, परिषद्…

Page 2 of 9