लेख रचना

पूर्व राष्ट्रपति डा. रावलको राजनीतिक पुनरागमन परिकल्पना !

 “हिजो जो थिए ती ‘म-हामी’भन्दा खराब थिए,आज जो ‘म-हामी’ वरिपरि छन् ती पनि सबै खराब नै छन् । भोलि जो हुन्छन् ति पनि ‘म-हामी’भन्दा खराब वा कमजोर हुन्छन् । तर आज ‘म-हामी’ जे छौं,हामी मात्र सर्वश्रेष्ठ र योग्य छौं । ” यो भ्रमबाट कहिले मुक्त हुने ? यो अहम् र भ्रमका लागि समर्पित छ यो आलेख । लेख र आलेखमा के फरक पर्छ अर्को कुनै सन्दर्भमा चर्चा गरौंला । नेपालको सत्ता केन्द्रित राजनीतिमा नदेखिएको र नभोगिएको एउटा भागको…

Page 3 of 50