लेख रचना

क्रिकेटका रहर, क्रिकेटका कुरा

म क्रिकेट बुझ्दिन । यसै पनि क्रिकेट खेल्नेलाई मुर्ख र हेर्नेलाई महामुर्ख भन्ने गरिन्छ । हुन त अझै पनि टेष्ट क्रिकेट समेत नछुटाई हेर्नेहरुको संख्या बाक्लै छ । क्रिकेटको छोटो संरचना ट्वेन्टी–ट्वेन्टीले क्रिकेट नहेर्नेहरुलाई पनि हेर्ने बनाइदिएको छ । नबुझ्नेलाई पनि बुझ्ने बनाइदिएको छ । क्रिकेटप्रति अनिच्छुकलाई पनि इच्छुक र जिज्ञासु बनाइदिएको छ । असोज अन्तिम हप्ता क्रिकेट नहेर्नेहरु पनि हेर्ने भए । चिया गफको विषय बन्यो । कारण थियो– नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो …

Page 2 of 60