समाचार

के कारणले बढ्यो सशस्त्रमा क्षति ?

सशस्त्र प्रहरीको मुख्य गोदाममा दुई हप्ताअगाडि आगलागी हुँदा करोडौंको सामग्री खरानी हुन पुगेको छ । फौजी प्रयोजनका सामग्री बेलैमा प्रदेशस्थित गोदाममा नपठाएकाले क्षति बढेको दाबी गरिएको छ । गत मंसिरमा गोदाममा दाखिला गरिएको गोल्डस्टार जुत्तालगायत सामग्री वैशाख लाग्दा पनि वितरण गर्ने तारतम्य मिलाइएको थिएन । लेखा उपसमूहका प्रमुख कामु एसएसपी होम ज्ञवाली र भण्डारण प्रमुख एसपी राजेन्द्र श्रेष्ठले गोदाममा दाखिल भएका सामग्री जाँचपास, संख्या गन्तीजस्ता अनेकन झन्झट देखाउँदै वितरणमा ढिलाइ गर…

Page 1 of 1039