समाचार

​गज्जब छ गुप्तचरमा

भन्नलाई प्रधानमन्त्री कार्यालयमातहत भनिए पनि कार्यसम्पादनमा बाहिर देखिने गरी खासै प्रगति गर्न नसकेको गुप्तचर विभागमा २ पाने नियम फेरेर ४० जनालाई असार २२ गतेदेखि थप ५ वर्षसम्म खान पाउने गरी थमौती गरिएको छ भने एसएसपी ठाकुर केसीदेखि शरदबन्धु डिसीसम्मलाई भदौदेखि माघको बीचमा घर पठाइँदै छ । ३० हटेपछि ३२ वर्षे लागू हुन्छ त ! यसबारे संशोधित नियमले केही बोलेको छैन । फलतः लक्ष्मण गुरुङ, हरिहर पौडेल, कुलदेव थापा, प्रकाश पाण्डे, यम पराजुली र माधव तिमिल्सिनालगायत दशजना डीआईजीलाई…

Page 1039 of 1076