समाचार

बैंक विरोधीहरु भाटभटेनीमा,लघुवित्त विरोधीहरु माइतीघरमा

व्यापारी तथा व्यवसायीहरुले बैंकको ब्याजदर महँगो भएको विरोधमा आज पनि नेपाल राष्ट्र बैंक बाहिर धर्ना दिने भएका छन् । उता लघुवित्त संस्थाहरुको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्दै आएको समूहले आज माइतीघरमा ११ बजे विरोध कार्यक्रम राखेको छ ।  बैंकले चर्को ब्याज लिएको भन्दै विरोधमा उत्रेका व्यापारीहरुले भाटभटेनी मन्दिर नजिकै बिहान ११ बजे विरोध कार्यक्रम गर्न लागेको बताइएको छ । उनीहरुले हिजो राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर बालुवाटारमा ‘बृहत भेला’ बोलाइ…

Page 1710 of 2006