समाचार

प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखको सामुहिक भेट

राजधानी काठमाडौंमा भेला भएका सात वटै प्रदेशका प्रमुखहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नयाँ राष्ट्रपतिलाई बधाई दिन राजधानी आएका प्रदेश प्रमुखहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग सामुहिक गुनासो पोख्ने क्रममा आज प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्नुभएको हो ।  यसबीच सातै जनाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेटिसक्…

Page 1707 of 2006