राजनीति

रिंकु सदाको परिवारलाई प्रचण्डको आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिंकु सदाको परिवारलाई भेटेर न्याय दिलाउने आश्वासन दिनुभएको छ । माओवादीको पूर्व–पश्चिम जनजागरण अभियानको क्रममा दाहालले सामूहिक जबरजस्ती करणीपछि मृत भेटिएकी रिंकु सदाको सिरहास्थित नवराजपुर गाउँपालिका–१ भगवतीपुर मुसहर बस्तीमा रहेको रिंकुको घर पुगेर परिवारलाई भेट्नुभएको छ ।  माओवादी नेताहरुसँगै त्यहाँ पुग्नुभएका अध्यक्ष दाहालले पीडित परिवारको न्यायका लागि आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ ।…

Page 256 of 925