राजनीति

ओलीविरुद्ध नारा लगाएको भन्दै दर्शकमाथि आक्रमण

सत्ता र शक्ति हुनेले जे पनि गर्न पाउँछ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा संचालित ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेलका दौरान दशरथ रंगाशालामा देखिएको दृश्यले यस्तो प्रश्न उब्जाएको छ ।  उक्त प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच हिजो फाइनल खेल हुँदै थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक खचाखच थिए । खेल शुरु हुनै लाग्दा आफ्नै नामको प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुग्नुभयो । अरु…

Page 254 of 925