राजनीति

राति बढुवा, बिहान पदभार ग्रहण

मन्त्रिपरिषद्को हिजो राति बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । तीन जना  सिफारिस भएकामध्ये सरकारले डा. देवकोटालाई सचिवमा बढुवा गरेको हो । सचिव देवकोटाले आजै कार्यभार सम्हाल्ने मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

Page 252 of 925