विद्यार्थी नेताहरुको बिहेभोजमा अनेक चर्चा
एमालेनिकट विद्यार्थी संगठनमा पछिल्लो समय दुई महिनाको अन्तरमा उपाध्यक्षहरु गोविन्द गिरी र धर्म गिरी वैवाहिक सम्बन्धमा गाँसिएका छन् ।
प्युठान घर भएका अखिल उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य ई. रचना सापकोटाले फागुन ८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष तथा प्रम केपी ओलीलाई साक्षी राख्दै प्रगतिशील बिहे गरका छन् । उता, बैतडी घर भएका उपाध्यक्ष गोविन्द गिरीले गत मंसिर ८ गते कञ्चनपुरमा बिहे गरेका हुन् । गोविन्दले उता घर गाउँलेलाई समेत भोज दिपछि मंसिर १५ गते साँझ काठ…