गोलकिपरसँग प्रधानमन्त्रीको ब्रेकफास्ट मिटिङ
प्रधानमन्त्री केपी शर्मा ओलीसँग इटालीको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुुइजी बुफनले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल तथा समापन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनसँग प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा ब्रेकफास्ट मिटिङ गर्नुभएको हो ।
भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुुप्रसाद रिमाल…