‘प्रधानमन्त्रीलाई पाप लाग्ला’ भन्दै राप्रपा र रास्वपाको कटाक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाउँमा ‘सिंह’ मात्र गएर ‘दरबार’ नगएको टिप्पणी गरेका छन् । प्रनिनिधिसभाको आजको बैठकमा बोल्दै उनले स्थानीय सरकार माताहतका कर्मचारीको तलब रोकिएकोमा प्रधानमन्त्रीलाई पाप लाग्ने बताएका हुन् ।
नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन बनेयता जनताको कुनै भलो नभएको उनको भनाई छ । ‘गाउँगाउँमा सिंह त गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन’, उनले भने, ‘आज देशका …