मैले केपी ओलीसँग करुणाले बिहे गरेँ : राधिका शाक्य
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राजधानीमा पुस्तक लोकार्पण गरिएको छ ।
पुस्तक लोकार्पण गर्दै शाक्यले आफू बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुने गरेकाले केपी ओलीसँग करुणाले बिहे गरेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँग दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज पुस्तक लोकर्पण गरिएको हो । शाक्यको आत्मकथामा आफ्ना दृष्टि, भोगाई र अनुभूतिका साथै प्रधान…